पौडेल दम्पत्तीद्धारा टोड्केको स्वर्गेद्धारी आश्रममा २ लाख ५० हजार मुल्यका मुर्ती दान

विकल्प न्यूज/बेनी फागुन २ गते । टोड्केमा रहेको स्वर्गद्धारीको शाखा आश्रमलाई बागलुङका एक दम्पत्तीले २ लाख ५० हजार बराबरको मुर्ती सहयोग गरेका छन् । मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्केमा रहेको शिवालय मन्दिरलाई बागलुङ नगरपालिका–२ श्रीनगरटोल निवासी माधवप्रसाद पौडेल र विष्णुकुमारी पौडेलले भगवान शिवजीको पत्थरका मुर्ती, शिव लिङ्ग,घण्टी र जलधार गरी कुल २ लाख … Continue reading पौडेल दम्पत्तीद्धारा टोड्केको स्वर्गेद्धारी आश्रममा २ लाख ५० हजार मुल्यका मुर्ती दान